१३ असार २०७९, सोमवार

Category: साहित्य

कविता

छोरी निर्मलश्री ********** छोरी !म हरेक दिन पसिना खसाल्दैतिम्रो मुस्कानमा हाँसौ टाल्न खोज्दै छुतिमी आफ्नो पुस्तकहरूमा भविष्य खोज्नु म हरेक भान्सामा मिठास जलाउदैतिम्रो स्वस्थमा आहार थप्दै छुतिमीले हरेक विषयमा ज्ञान रोज्नु म तिम्रो पाईलाहरूमा...

गजल

नकुल पौडेल ********** नलागेको होस् ठक्कर एउटा पनि छैन।जिन्दगीमा त्यस्तो सफर एउटा पनि छैन। फल लागेकै बोटमा प्रहार हुदोरैछ हेर्नुस्नलागेको बोटमा पत्थर एउटा पनि छैन। यो दृश्य गाउँतिरकै अस्पतालको हुनुपर्छ,बिरामी छन् तर डाक्टर एउटा...

गजल

(ओमकार्की साहित्य प्रतिष्ठानकि संस्थापक अध्यक्ष अम्बिका एक दशकदेखि निरन्तर साहित्य सिर्जनामा लाग्नुभएको छ ।)

सिक्का र नोट !