२१ माघ २०७९, शनिवार

Category: समाचार

प्रतिनिधिसभातर्फको समानुपातिकतर्फ कुन दलले कति मत ल्याए ? यहाँ हेर्नुहोस् !

प्रतिनिधिसभातर्फको समानुपातिक मततर्फ नेकपा एमाले पहिलाे स्थानमै कायम रहेकाे छ।९२ लाख ५० हजार ८९१ मत गन्दा एमालेले २५ लाख २२ हजार ७२० मत प्राप्त गरेकाे छ। एमालेलाई नेपाली कांग्रेसले २३ लाख ९० हजार ३२८...

मतदातालाई भेट्न पर्वतका तीन सांसद गाउँ पसे !

प्रतिनिधि सभामा दोस्रो पटक निर्वाचित सांसद पदम गिरी, पर्वत क्षेत्र नं “क” का भक्त कुवँर र प्रदेश “ख”बाट निर्वाचित सांसद मित्रलाल बस्याल मतदातालाई धन्यवाद दिन गाउँ अभियानमा निस्केका छन् । निर्वाचनमा विजयी भएको भोलिपल्ट...

अनेरास्ववियू पृथ्वी नारायण क्याम्पस कमिटीद्वारा दिप प्रज्वलन !

अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटीले आज २०७९ असोज ३ गते संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन गरेको छ । ७० बर्षको नेपाली जनताको त्याग र बलिदानले आर्जेको नेपालको संविधान मिचिँदा समेत पहिलो पटक संसद विघटनको विरूद्धमा...

पर्वतका बलिया दावेदार हुन् तिवारी !

मंसीर ४ गते हुन गईरहेको संघ र प्रदेशको निर्वाचनमा पर्वत जिल्लामा समेत चुनावी माहोल नेताहरुमा तात्दै गएको छ । कतिपय नेताहरुले अबको निर्वाचनमा आफू निर्विकल्प टिकट पाउने भन्दै आफूलाई सहयोग गर्न भन्दै हिँडेको पाइएको...

भुसालद्धारा कारागारका कैदीहरुलाई पुस्तक उपलब्ध !

पर्वत जिल्लाको कारागारभित्रका कैदीहरुलाई पुस्तक उपलब्ध गराइएको छ । युवा लेखक तथा पत्रकार लोकनाथ भुसालले कैद भुक्तान गरिरहेकाहरुको अध्ययनका लागि केही पुस्तकहरु उपलब्ध गराएका हुन् । कैद भुक्तान गरिरहेकाहरुको अध्ययनका लागि भनेर पुस्तकहरु उपलब्ध...

बौद्धिक नेता गौडेल प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस !

वौद्धिक नेता छवि गौडेललाई पर्वतबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पर्वतको जिल्ला कमिटीको वैठकले नेकपा समाजवादी गण्डकी प्रदेश कमिटीका सदस्य गौडेललाई पर्वतबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि...

मुडिकुवाका शैलेन्द्र पर्वत प्रदेश (ख) बाट प्रत्यक्षतर्फ उमेदवारका लागि सिफारिस !

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस पर्वतका युवा नेता शैलेन्द्र गौडेल पर्बत प्रदेश (ख) बाट प्रत्यक्ष तर्फ उमेदवारका लागि सिफारिस भएका छन ।सानै उमेर देखि नेबिसंघको राजनीतिमा रहेका...

एमाले म्याग्दीले गर्‍यो प्रतिनिधिसभा सदस्यमा  श्रेष्ठको नाम सिफारिस !

नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि हरिकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको छ । सोमवार बसेको जिल्ला कमिटीको वैठकले नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य श्रेष्ठलाई सर्वसम्मत रुपमा सिफारिस गर्ने निर्णय...

समाजवादी म्याग्दीले गर्‍यो आफ्ना उम्मेदवारका नाम सिफारिस !

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी म्याग्दीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीका तर्फबाट केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला सहईञ्चार्ज गोविन्द सुवेदी सहित दुई जनाको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको बैठकले प्रत्यक्ष निर्वाचनका...

आज बाबूको मुख हेर्ने दिन !

आज बाबूको मुख हेर्ने दिन, श्रद्धा पूर्वक आफ्नो पितालाई सम्झिने गरिन्छ । भाद्रकृष्ण औंसीका दिनमा मनाइने यो पर्वमा अर्थात कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा...