bulbul
बुधवार, जेठ २५ गते
एमाले अध्यक्ष ओलीप्रति लक्षित अभिव्यक्ति दिएकै कारण नेता घनश्याम भुसालमाथि कारबाही गर्न स्पष्टीकरण सोध्ने निर्णय भएपछि ‘एकता–एकता’ भन्दै हिँडेका नेताहरू अप्ठेरोमा परेका छन् । अर्थात्, पार्टी विभाजनका आधारभूत कारणमाथि छलफल त के विषय प्रवेश...