bulbul
बुधवार, माघ १२ गते
पौराणिक महाकाव्य युगका महान् विभूति, महाभारत अठार पुराण, श्रीमद्भागवत, ब्रह्मसूत्र, मीमांसा अादि अद्वितीय साहित्य र दर्शनका प्रणेता वेदव्यासको जन्म आषाढ शुक्ल पक्षको पूर्णिमा तिथिका दिन द्वापर युगमा भएको थियो । प्राचीन कालमा सुधन्वा नाम...