bulbul
मंगलबार, असार ८ गते
सूर्यको प्रकाशले अन्धाकर हटाउने हुनाले सूर्यलाई ‘आदित्यग्रहमा’ को रूपमा स्वीकार गरी ॐ असतोमा सद्गमय, तमसोमा ज्योतिर्गमय, मृत्योर्मा अमृत गमय’ मन्त्रको उच्चारण गर्दै परापूर्वकालदेखि नै हिन्दूहरू सूर्य पूजा गर्दथे । वैदिक साहित्यको मुख्य विषय सूर्योपासना...