२१ माघ २०७९, शनिवार

Category: Uncategorized

सूर्यलाइ जल किन चढाउँने ?

शास्त्रानुसार सूर्यलाई जल चढाउने चलन छ ।किन चढाउने? कसरी चढाउने त?(धर्ममा आस्था राख्ने र नराख्ने दुबैलाई सुझाब)सुर्यबाट positive र negative दुबै किरण पृथ्वीमा आउछ। तामा (copper)को भाडोमा जल राख्ने र सूर्यतिर हेरी हात माथि...

पर्वतका बलिया दावेदार हुन् तिवारी !

मंसीर ४ गते हुन गईरहेको संघ र प्रदेशको निर्वाचनमा पर्वत जिल्लामा समेत चुनावी माहोल नेताहरुमा तात्दै गएको छ । कतिपय नेताहरुले अबको निर्वाचनमा आफू निर्विकल्प टिकट पाउने भन्दै आफूलाई सहयोग गर्न भन्दै हिँडेको पाइएको...

म गर्भवती छैन !

विधवा बुहारीले आफ्नो सासुलाई भनिन्: “म चार महिनाको गर्भवती छु” यो सुनेपछि परिवारमा खैलाबैला मच्चियो। गाउँ/समाजमा भुइँचालो आयो । चिया पसल, ब्युटीपार्लर , संघ/सस्थादेखि घाँसे/दाउरेसम्मले उनको कुरा काट्न थाले । गाउँ/पन्चायतको बैठक बस्यो ।...

स्वास्थ्य कार्यालयको समीक्षा कार्यक्रम सम्पन्न !

स्वास्थ्य कार्यालय म्याग्दीले आर्थिक बर्ष २०७८/०७९ मा गरेका कार्य प्रगति विवरणको समीक्षा कार्यक्रम सम्पन्न गरेको गरेको छ । स्वास्थ्य कार्यालय म्याग्दीले पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रम आयोजना गरी बार्षिक प्रगति सार्वजनिक तथा छलफल गरेको हो ।यस...

कार्ल मार्क्स बलात्कारी भन्ने सरिताको धारणाप्रति मेरो बिमती थियो र छ: सुमिना !

लेखक तथा समिक्षक “सुमिना” यसरी लेख्छिन्: ब्यक्तिको मुद्दालाई लिएर सिङ्गो विचारमाथी हिलो छ्याप्ने र आफ्नो भनिने विचारमाथी प्रश्न उठाएकै कारण उसको न्यायिक प्रक्रियालाई जटिल बनाउने यी दुबै घातक प्रवृत्ति हुन् । मार्क्सवादी दर्शन हाम्रो...

“देब्रे हातमा ब्रेक, दाहिने हातमा एक्सेलेटर !”

अमर न्यौपाने………………चौध वर्षको किशोर उमेरको नदी बढ्दै थियो । प्रेम र बैँसका कुरा सुन्न आतुर थिएँ। एक दिन रेडियोबाट अचानक एउटा गीत सुनेँ–यो सम्झिने मन छ म बिसूं कसोरीतिमी नै भनिदेऊ ए जाने निठुरी...

रघुगंगाको अध्यक्षमा कार्की र उपाध्यक्षमा गर्वुजा !

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेले रघुगंगा गाउँपालिकाबाट उम्मेदवारको टुंगो लगाएको छ। बुधवार सम्पन्न पार्टीको गाउँपालिका कमिटीको बैठकबाट रघुगंगा गाउँपालिका अध्यक्ष पदको उम्मेदवारमा दीपक कार्की (प्रेमबहादुर) र उपाध्यक्षमा यामकुमारी गर्वुजालाई...

बागलुङमा पाँच दलले गठबन्धन गर्ने !

जिल्लामा क्रियाशील पाँच राजनीतिक दलले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरेका छन् । सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र जनता...

माइलाले आफ्नो घरजग्गा सरकारलाई हस्तान्तरण गर्ने !

राष्ट्रिय गानका रचयिता व्याकुल माइलाले ओखलढुंगा मानेभञ्ज्याङको पुर्ख्यौली घरजग्गा सरकारलाई हस्तान्तरण गर्ने भएका छन् । १.५ रोपनीमा रहेको आफ्नो घरजग्गा प्रदेश १ सरकारलाई प्रदान गर्न आफूले व्याकुल माइला प्रतिष्ठानलाई यसैसाता हस्तान्तरण गरिसकेको उनले बताए...

बेनी नगरपालिका९, घतानमा समाजवादीको वाड कमिटी गठन !

बेनी नगरपालिका९, घतानमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको वाड कमिटी गठन भएको छ । सुनिल दामलको अध्यक्षतामा ५१ सदस्यीय वाड कमिटी गठन भएको हो । उपस्थित भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि एकीकृत समाजवादी म्याग्दीकी...