१२ मंसिर २०७९, सोमवार

भुसालद्धारा कारागारका कैदीहरुलाई पुस्तक उपलब्ध !

पर्वत जिल्लाको कारागारभित्रका कैदीहरुलाई पुस्तक उपलब्ध गराइएको छ । युवा लेखक तथा पत्रकार लोकनाथ भुसालले कैद भुक्तान गरिरहेकाहरुको अध्ययनका लागि केही पुस्तकहरु उपलब्ध गराएका हुन् । कैद भुक्तान गरिरहेकाहरुको अध्ययनका लागि भनेर पुस्तकहरु उपलब्ध...

“अविष्मरणीय भोगाइहरु !”

जीत पुनकसैले भनिदेला यी मान्छे साह्रै आत्मकेन्द्रित छ त कोही भन्ला वुनिएको कथा हो । उहाँहरुको यस्तो खालको विवेकलाई सलक्कै जिम्मा लगाउछु। मैले नसोचेको पनि होइन यसप्रकारको बेलिविस्तार लाएरै साध्य नहुने फेहरिस्त कर्ता हजारौंहजार...

सिक्किम गजल मञ्चको गजल गोष्ठी सम्पन्न !

सिक्किम गजल मञ्चको दोस्रो वार्षिक उत्सवको अवसरमा गजल गोष्ठी सम्पन्न भएको छ । सिक्किम सरकारी महा विद्यालय रिनाकमा १५६ औं युवा कवि मोतीराम भट्ट जन्मजयन्तीको अवसरमा सिक्किम गजल मञ्चद्वारा गजल गोष्ठी सम्पन्न भएको हो...

बौद्धिक नेता गौडेल प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस !

वौद्धिक नेता छवि गौडेललाई पर्वतबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पर्वतको जिल्ला कमिटीको वैठकले नेकपा समाजवादी गण्डकी प्रदेश कमिटीका सदस्य गौडेललाई पर्वतबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि...

प्रिय अभिभावक, सुन्नुहोस् मेरो कुरा !

कान्ति पौडेल बिहे गर्ने उमेर भो। मेरो लागि बिहेको प्रस्ताव आएको रहेछ। मैले को हो ,के हो मतलब नै नराखी अहिले मन छैन भनिदिएँ।“केटो, परिवार राम्रो छ, त्यसैले सोधेको पछि पछुतो होला विचार गर...

मुडिकुवाका शैलेन्द्र पर्वत प्रदेश (ख) बाट प्रत्यक्षतर्फ उमेदवारका लागि सिफारिस !

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस पर्वतका युवा नेता शैलेन्द्र गौडेल पर्बत प्रदेश (ख) बाट प्रत्यक्ष तर्फ उमेदवारका लागि सिफारिस भएका छन ।सानै उमेर देखि नेबिसंघको राजनीतिमा रहेका...

किन गर्ने श्राद्ध ?

यस वर्षको सोह्रश्राद्ध भाद्र २६ गते आइतबारको दिनदेखि परेको छ । भाद्र शुक्लपक्षको पूर्णिमादेखि आश्विन कृष्णपक्षको औंसीको दिनसम्मलाई पितृपक्ष अथवा सोहश्राद्ध भनिन्छ । व्यक्तिको देहत्याग वा मृत्यु भएको दिनमा गरिने श्राद्धलाई एकोदिष्ट भनिन्छ ।...

एकादशी के हो? यो दिनमा किन भोजन नखाने ?

एकादशी पूर्णिमा पछिको ११औं दिन र नयाँ चन्द्रमा पछि ११ औं दिन हो। मानव शरीरविज्ञान लगभग हरेक ४० देखि ४८ दिनमा मण्डला भनिने चक्र मार्फत जान्छ। यस चक्रमा, तीन विशिष्ट दिनहरू, जुन व्यक्तिपिच्छे फरक...

एमाले म्याग्दीले गर्‍यो प्रतिनिधिसभा सदस्यमा  श्रेष्ठको नाम सिफारिस !

नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि हरिकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको छ । सोमवार बसेको जिल्ला कमिटीको वैठकले नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य श्रेष्ठलाई सर्वसम्मत रुपमा सिफारिस गर्ने निर्णय...