२१ असार २०७९, मंगलबार

हेमजा डुवानमा !

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका– २५ हेमजाका ३०० भन्दा बढी घर डुबानमा परेका छन् ।वर्षापछि हेमजाको सुइखेतस्थित चौरासी नहर फुटेर पानी बस्तीमा पस्दा सुन्दरीचोक र म्याग्दीचोकका घरहरु डुबानमा परेको सोही वडाका...

नयाँ मन्त्रीहरुको शपथ आज !

नवनियुक्त मन्त्रीहरुले आज शपथसँगै पदभार ग्रहण गर्दैछन् ।हिजो नेकपा एकीकृत समाजवादीबाट मन्त्री हेरफेर भएपछि नयाँ मन्त्रीले आज बिहान ११ बजे शपथ लिन लागेका हुन् ।एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि...

एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु !

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेकी छन् । नयाँ मन्त्रीहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्यननमा जीवनराम श्रेष्ठ, सहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्यमा भवानी खापुङ,...

खुसी हुनू !

खुसी हुनू !दिवस गौडेल…………..तिमी भन्छौप्रश्न नगर मलाईतर बुझेको छु मैलेडराउँदै भए पनिम प्रश्न गर्छु तिमीलाईकिन ?तिमीलाई थाहा नहोलातर मलाई थाहा छतिमीसँग बोल्ने बहानामात्र मैले गर्ने प्रश्न हो । तिमी नबोले पनितिमीले म अन्तिम स्वास...

डिमुवा आधारभूत विधालयको अध्यक्षमा लामिछाने !

किशोर मनस्वीडिमुवा आधारभूत विधालयको ब्यवस्थापन समितिको भेला सम्पन्न भएको छ । सो भेलाले प्रकाशजङ्ग लामिछानेको अध्यक्षतामा आठ सदस्यीय विद्यालय ब्यवस्थापनकाे कार्यसमिति गठन गरिएको छ ।माेदी गाउँपालिका-६, डिमुवा पर्वतमा अवस्थित डिमुवा आधारभूत विधालयको ब्यवस्थापन समिति...

म्याग्दीमा बाढीले स्काभेटर बगायो !

म्याग्दीमा बाढीले स्काभेटर बगाएको छ । शनिवार राती निरन्तर परेको पानीका कारण रघुगंगा नदीमा आएको बाढीले राहुघाट जलविद्युत आयोजनाको ड्याम साइडमा काम गरेर नदी किनारमा पार्किङ्ग गरि राखेको ठाउँमा कटान गरेर स्काभेटर बगाएको हो...

आएन फलेवासको बजेट !

पर्वतका सात स्थानीय तहमध्ये छवटा स्थानीय तहले आगामी आर्थिक वर्ष ०७९/८० का लागि यही असार १० गते नै नीति तथा कार्यक्रम र बजेट पारित गरेका छन् । तर फलेवास नगरपालिकामा भने नगरसभा हुनसकेको छैन...

रघुगंगाको बजेट रु ४६ करोड ८६ लाख २५ हजार !

 म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीद्धारा प्रस्तुत नीति...

मालिकामा रु ४८ करोड १८ लाख ३६ हजार बजेट !

म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शुक्रबार सम्पन्न गाउँपालिकाको दोस्रो गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष लक्ष्मीदेबी...