१३ मंसिर २०७९, मंगलबार

पूर्व वाड अध्यक्ष मृत भेटिए !

वालिङ नगरपालिका वडा नम्वर ९ का पूर्व वडा अध्यक्ष ५५ बर्षीय बसन्त श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् । वालिङ नगरपालिका वडा नम्वर १३ स्थित गाहाखोला स्थित भित्रि सडकमा उनी मृत अवस्थामा फेला परेका...

नौ वर्षपछि जनैपुर्णिमा र गाईजात्रा एकैदिन !

  यो वर्षको जनैपूर्णिमा र गाईजात्रा शुक्रबार एकैदिन रहेको जनाएको छ।  हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात् ऋषितर्पणी आज धुमधामका साथ मनाइँदैछ। जनै पूर्णीमाका दिन पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षा-बन्धन बाँध्ने...

लिम्बूनी पुल !

सुनिल उलक पश्चिम सुर्खेतका बासिन्दा दलवीर सिंह र उनले बनाएको झोलुङ्गे पुलहरुको चर्चा गर्दा पश्चिम नेपाल मुख्यतया कर्णालीवासीहरुको उत्साह देखियो । दलवीरको वाह वाह गर्नेहरु धेरै भेटिए । उनको जन्मस्थल रहेको गुराँस गाउँपालिका तथा...

पर्वतको सबभन्दा पुरानो स्वास्थ चौकीले स्वर्ण महोत्सव मनाउने !

किशोर मनस्वी पर्वतको एक पुरानो स्वास्थ चौकीले स्वर्ण महोत्सव मनाउने भएको छ । माेदी गाँउपालिका वडा न ६ मा स्थित राम्जा तिलाहार स्वास्थ्य चाैकीले महाेत्सव विविध कार्यक्रम गरि आफ्नाे ५० औं वर्षको अवसरमा स्वर्ण...

‘मैले नदेखेका बी.पी.कोइराला सम्झँदा !’

विन्दु ढकाल सिग्मंड फ्रायडको पुस्तक ‘द इन्टरप्रटेशन अफ ड्रीम’मा भनिएको छ कि–‘हाम्रो अतृप्त इच्छाहरुको प्रतिविम्व नै सपना हो ।’ हो बी.पी.कोइरालाले पनि नेपालीका लागी देखेको सपना सायद यस्तै थियो । अर्थात समाजवाद । लेभी...

वरिष्ठ !

गोविन्द विनोद म साहित्यलाई सधैँ प्रेम गर्छुस्वयंभित्र साहित्यको रङ्ग भर्छुममा प्रज्ञता छैन उस्तो विशिष्टनभन्नोस् न साथी मलाई वरिष्ठ ! म आराधना गर्छु भाषा-कलाकोप्रशंसा सदा गर्छु मीठो गलाकोकथा काव्य वा नाट्य होस् वा निबन्धविधा छन्...

तुइन – नेपालीहरुको बिबशता

सुनिल उलक नदी वा खोलाको दुइ किनारमा बलियोसंग लट्ठा वा रुखमा बलियोसंग डोरी कसेर घुर्रो वा घिर्लिङको सहायताले नदी वारपार गर्ने एक प्रकारको पुललाई तुइन भनिन्छ । हेर्दा सस्तो र सजिलो भए पनि यसको...

दक्षिण फर्केर कहिल्यै खाना नखानू !

वास्तुशास्त्रमा विभिन्न दिशाको फरक फरक महत्व छ। जसरी पूजाका लागि पूर्व–उत्तर दिशा (उत्तर कुना) विशेष मानिएको छ, त्यसैगरी विभिन्न कामका लागि फरक–फरक दिशा तोकिएको छ । वास्तुशास्त्र अनुसार खानपानका लागि पनि उचित दिशाको चयन...

पोखराको महेन्द्र पुलको इतिहास !

पोखराको कोठे साँघु (हाल महेन्द्रपुल) उहिले देखी नै पोखरा वारी र पारी भन्ने गरिन्थ्यो । हामीले वारी भनेको सेती नदीको पश्चिमको भूभाग थियो भने पारी भनेको सेती नदीको पूर्वी भूभाग थियो । त्यसरी नै...