२१ असार २०७९, मंगलबार

जिसस बागलुङमा गठबन्धनका उमेद्वारहरु सर्वसम्मत चयन !

जिल्ला समन्वय समिति बागलुङको प्रमुखमा अमर थापा चयन भएका छन् । थापासहित उपप्रमुखमा होमनाथ शर्मा र सदस्य पदमा गठबन्धनका उमेद्वारहरु सर्वसम्मत चयन भएका हुन् ।जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका अनुसार बिहिबार दुई बजेसम्म सत्ता...

जिल्ला समन्वय समिति पर्वतको निर्वाचन जेष्ठ ३१ मा !

दोस्रो स्थानीय तहको निर्वाचनपछि पर्वतको पाँचौँ जिल्ला सभा शनिबार सम्पन्न भएको छ । सभाले जिल्ला समन्वय समिति ९ सदस्यीय बनाउने निर्णय गरेको छ ।सभाले जिल्ला समन्वय समिति नौ सदस्यीय बनाउने निर्णय गरेको छ ।...

सिसाखानीमा चट्याङ लाग्दा एक पुरुषकाे निधन !

सुरेश छन्त्याल/ गलकाेट बागलुङको वडिगाड गाउँपालिका ३ सिसाखानीमाचट्याङ लाग्दा अन्दाजी ७० वर्षिय रामप्रसाद श्रीसकाे मृत्यु भएको छ । स्थानीय लालबहादुर श्रीसकाे जानकारी अनुसार करिव दिउसो साडे ४ बजे घरमा परिवारसँग बसिरहेकाे अवस्थामा चट्याङ लाग्दा...

खगेन्द्रको नयाँ फिल्म ‘पानीफोटो’ आउँदै !

अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा डेब्यु फिल्म ‘पानीफोटो’ को प्रदर्शन मिति परिवर्तन भएको छ । आगामी १० भदौ प्रदर्शनमा आउन लागेको फिल्म सरेर १३ साउनमै आउने भएको हो । निर्देशक समेत रहेका अभिनेता खगेन्द्रले फिल्म...

हटाइयो कांग्रेस चोक !

बागलुङ बजारको एक चोकको नाम कांग्रेस चोक राखिएपछि विरोध भएको छ । उक्त चोकको नाम परिवर्तन गरी कांग्रेस चोक राखिएको समाचार विभिन्न अनलाइनहरुमा प्रकाशित भएपछि त्यसको चौतफी आलोचना भएको थियो ।बागलुङ नगरपालिका–२ नारायण घुम्तीलाई...

आफ्नै कारण हार, डन्डा भने भुसाललाई !

ज्ञानेन्द्र खड्का स्थानीय तह निर्वाचनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हिसाब थियो–हामी ६० देखि ७० प्रतिशत पालिका जित्छौँ। महासचिव शंकर पोखरेलले पनि सार्वजनिकरुपमै पटक–पटक त्यही हिसाब सुनाए। ‘जित्ने नै एमालेले हो’, ओली चुनावी...

“विपदमा मेयर” “आमा समूहसँग उपमेयर” !

बेनी नगरपालिकाले “विपदमा मेयर” कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगर कार्यपालिकाको पहिलो बैठकले आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने गरि “विपदमा मेयर” कार्यक्रम सञ्चालन गर्ने निणर्य गरेको हो । नगर कार्यपालिकाको पहिलो बैठकको निणर्य...

घनश्याममाथि कारबाही !

एमाले अध्यक्ष ओलीप्रति लक्षित अभिव्यक्ति दिएकै कारण नेता घनश्याम भुसालमाथि कारबाही गर्न स्पष्टीकरण सोध्ने निर्णय भएपछि ‘एकता–एकता’ भन्दै हिँडेका नेताहरू अप्ठेरोमा परेका छन् । अर्थात्, पार्टी विभाजनका आधारभूत कारणमाथि छलफल त के विषय प्रवेश...

खुम्चियो महिला नेतृत्व !

दलहरू गठबन्धन गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्दा यहाँका स्थानीय तहमा महिलाहरूको नेतृत्व सङ्ख्यात्मक रुपमा खुम्चिएको छ । सक्षम भएर पनि महिलाहरू स्थानीय तहको नेतृत्वमा आउनबाट बञ्चित हुनुपरेको हो । यहाँ पनि नेकपा (एमाले)का विरुद्ध पाँचदलीय...